आउने भयो राजु र बल्छीको हल्का रमाइलो

काठमाण्डौ – लामो समयसम्म मेरी बास्सैको निर्देशन गरिरहेका निर्देशक द्वय बल्छी र राजुकों नयाँ सिरियल ‘हल्का रमाइलो’ मङ्गलबार छायाङ्कन भइसेकेको छ । उक्त सिरियल भदौ १ गतेदेखि हरेक आइतबार बेलुका ८ः ५० बजे प्रसारण हुने कुरा व्यवस्थापक तथा कलाकार दीपक शर्माले बताए । राजु मास्टर , बल्छी ध्रुवे , दीपक शर्मा , शम्भुराज थापा ,अनिता … Continue reading आउने भयो राजु र बल्छीको हल्का रमाइलो